cover

Welcome to listen to the song "Usle Malai Usko Bihe Purnima Lama Lyrical New Nepali Adhunik Sentimental Song 2074 2018". If this song is the copyright belongs to you, please send a DMCA removal request by e-mail to: , we will process at least 72 hours after we received your mail. For fast report of DMCA removal, you can report by click DMCA Report button below.

Title : Usle Malai Usko Bihe - Purnima Lama | Lyrical | New Nepali Adhunik Sentimental Song 2074/2018
Description : Lyrical Video Of Purnima Lama's New Song Usle Malai Usko Bihe...
Song : Usle Malai Usko Bihe
Singer : Purnima Lama
Lyrics/Music : Raaz Kumar
Guitar : Sanjeev Baraily
Recordist : Raja Babu Tharu
Mixing : Chandra Chaudhary
Recording Studio : Acoustic Nepal
Camera : Sanjay / Raazesh
Edit : Raaz Kumar
Video By : Ekka Company

उस्ले मलाई उस्को बिहे हुँदैछ भन्यो
मैले पनि खुशी हुँदै ठिकै छ भने
दुख्न त दुखेको थ्यो यो मुटु मेरो
तरै पनि नदुखेझै कठोर बने
उस्ले मलाई उस्को बिहे हुँदै छ भन्यो....

लाउने बेला लायो माया आफ्ना सँग लुकेर
गर्ने बेला गर्‍यो बिहे आफ्नासँगै झुकेर
उस्ले मलाई उस्को बिहे बाध्यता भन्यो
मैले पनि मन बुझाउदै ठिकै छ भने

मैले उस्लाई भुल्नुमानै सबको भलाई हुन्छ अरे
अन्तिम दिन हुन्छ मेरो यदी उस्लाई भुल्नु परे
उस्ले मलाई उस्को बिहे हुँदैछ भन्यो
मैले पनि खुशी हुँदै ठिकै छ भने
दुख्न त दुखेको थ्यो यो मुटु मेरो
तरै पनि नदुखेझै कठोर बने
उस्ले मलाई उस्को बिहे हुँदै छ भन्यो....

Like Us on : /ekkacompany/
For Subscribe : /ekkacompany
Log in :
C&p : Ekka Company Pvt. Ltd.

Interview With One Leg Dancer Roma Neupane
/watch?v=9lHPVIMYh78&t=94s
यो च्यानलमा रहेको भिडियोहरु अरु च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Download as MP3 | Download as MP4 | Fast Download